Gunjan FM

Gunjan FM

0 Favoritos 1322 visualizações

Devido às últimas atualizações, você não pode mais ouvir esta rádio com seu navegador. Clique no ícone abaixo para continuar ouvindo com o player de suporte!

Ouvir Gunjan FM no KeepOne Radio gratuitamente.
पवित्र नदी बागमतीको तीर र मनोरम प्राकृतिक छटा युक्त चुरे श्रृंखलाको काखमा अवस्थित चन्द्रनिगाहपुर परापूर्व कालदेखि नै नित्य निरन्तर स्वतन्त्रता र विकासको मार्गमा अग्रसर रही रौतहट जिल्लाकै गौरवको रुपमा स्थापित हुन प्रयत्नशील छ । भाषा, साहित्य, कला संस्कृति जस्ता मानव जीवनका सर्वोपरी महत्वका बिषयहरु मार्फत आप्mनो आजश्वी पहिचान कायम गर्न उत्सुक चन्द्रनिगाहपुरले समयका हरेक आयामहरुमा यहाँका उत्साही युवाहरुको अग्रणी योगदान पाउँदै आएको छ र भविष्यमा पनि यो क्रम यथावत् रहने यथार्थप्रति विश्वस्त रहन सकिन्छ । स्थानीय सीप, साधन र श्रोतको पहिचान गरी विकासको गतिलाई निरन्तरता दिन स्थानीय ब्यक्तिहरुकै भुमिका सर्वोपरी रहने मान्यतालाई हृदयंगम गर्दै सूचना, संगीत र मनोरञ्जनका माध्यमवाट जुर्मुराउदो शक्तिको सहयोगी बन्ने उद्देश्यका साथ स्थापित गुञ्जन एफएम १०५.३ मेगाहर्ज यहाँका उत्साही तथा जागरुक युवाहरुको सिर्जनशिलताका माध्यमले समाजिक रुपान्तरण गर्ने प्रयासको परिचायक हो । - See more at: http://www.gunjanfm.com/aboutus.php#sthash.D4CfVS1N.dpuf
Ouvir Gunjan FM no seu celular!
Get it on Google Play Get it on App Store
Rádios similares

Baixe o aplicativo gratuito

Ouça mais de 100.000 estações de rádio ao vivo e conteúdo sob demanda, como podcasts e shows, onde quer que você vá.

Get it on Google Play Get it on App Store