Gunjan FM

Gunjan FM

0 Follower 1408 Views

Due to the latest updates, you can no longer listen to this radio with your browser. Please click the icon below to continue listening with the supporting player!

Listen to Gunjan FM free on KeepOne Radio.
पवित्र नदी बागमतीको तीर र मनोरम प्राकृतिक छटा युक्त चुरे श्रृंखलाको काखमा अवस्थित चन्द्रनिगाहपुर परापूर्व कालदेखि नै नित्य निरन्तर स्वतन्त्रता र विकासको मार्गमा अग्रसर रही रौतहट जिल्लाकै गौरवको रुपमा स्थापित हुन प्रयत्नशील छ । भाषा, साहित्य, कला संस्कृति जस्ता मानव जीवनका सर्वोपरी महत्वका बिषयहरु मार्फत आप्mनो आजश्वी पहिचान कायम गर्न उत्सुक चन्द्रनिगाहपुरले समयका हरेक आयामहरुमा यहाँका उत्साही युवाहरुको अग्रणी योगदान पाउँदै आएको छ र भविष्यमा पनि यो क्रम यथावत् रहने यथार्थप्रति विश्वस्त रहन सकिन्छ । स्थानीय सीप, साधन र श्रोतको पहिचान गरी विकासको गतिलाई निरन्तरता दिन स्थानीय ब्यक्तिहरुकै भुमिका सर्वोपरी रहने मान्यतालाई हृदयंगम गर्दै सूचना, संगीत र मनोरञ्जनका माध्यमवाट जुर्मुराउदो शक्तिको सहयोगी बन्ने उद्देश्यका साथ स्थापित गुञ्जन एफएम १०५.३ मेगाहर्ज यहाँका उत्साही तथा जागरुक युवाहरुको सिर्जनशिलताका माध्यमले समाजिक रुपान्तरण गर्ने प्रयासको परिचायक हो । - See more at: http://www.gunjanfm.com/aboutus.php#sthash.D4CfVS1N.dpuf
Listen to Gunjan FM on your device!
Get it on Google Play Get it on App Store

Download the free app

Listen to 100,000+ live radio stations around the World, on-demand content like podcasts & etc anywhere you go it is with you.

Get it on Google Play Get it on App Store